
काठमाडौ , पुस १४ - प्रमुख चार दलको सोमबार बिहान बालुवाटारमा बसेको बैठक कुनै सहमति नगरी टुंगिएको छ । विवाद मिलाउन नसकी कार्यदलले पुनः शिर्ष नेताहरुलाई जिम्मेवारी फर्काएपछि बैठक बसेको थियो । सुरुमा अन्य नेताहरु सहित बसेको बैठकपछि चार पार्टीका शीर्ष नेताहरुबीच मात्रै भएको थियो ।
0 comments:
Post a Comment